Wednesday, April 3, 2019

डिभोर्सकाे भ्रामक समाचार फैलाउने विरुद्ध प्रियंकाले मुद्दा हाल्ने

एजेन्सी । बलिउड अभिनेत्री प्रियंक चोपडा र उनको श्रीमान निक जोनसबीचको डिभोर्सको समाचार सत्य नभएको खबर आएको छ । उनीहरुको डिर्भोसकाे समाचार मिडियामा भाइरल बनेको थियो । अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गरेपछि उक्त खवर बिस्तारै फैलिएको थियो । नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2K228rl

No comments:

Post a Comment