काठमाडौं । अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका तर्फबाट प्रिन्स दाहाल सेमिफाइनलमा प्रवेश गरेका छन् । थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका छन् । जितसँगै उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पदक जित्ने पक्का भएको छ । आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रिन्सले थाइल्याण्डका नाटथप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2PAgGOc
No comments:
Post a Comment