Wednesday, May 8, 2019

२२ वर्षमा लागिन् अभिनेत्री सुहान थापा

काठमाडौँ । ”ए मेरो हजुर ३” बाट डेव्यु गरेकी नव अभिनेत्री सुहान थापाको जन्मदिन आज बुधबार परेको छ । अभिनेत्री तथा निर्देशक झर्ना थापा र निर्माता सुनील थापाकी एकली छोरी सुहान आजबाट २२ वर्षमा लागेकी छन् । अभिनेता अनमोल केसी र सुहानाको मुख्य भुमिकामा बनेको ”ए मेरो हजुर ३” ले राम्रो कमाई गरेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HaB6ux

No comments:

Post a Comment