Saturday, May 4, 2019

दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कुनै बेलाका चर्चित नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम एबम चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत बैशाख नि बित्यो असार नि बित्यो बोलको गीत सार्वजनीक भएको हो । जुन भिडियोमा दिलिप रायमाझी र जुना सुन्दासले अभिनय गरेका छन् । गीतमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2PNNd33

No comments:

Post a Comment