काठमाडौं, २७ बैशाख । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पार्नुभएको छ । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्ने ग री सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाउनुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्नुहुँदै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HgsJwl
No comments:
Post a Comment