Thursday, May 9, 2019

बलिउड सलमान अभिनित फिल्म ‘भारत’ काे तेस्रो गीत

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको मुख्य भुमिकामा बनेको फिल्म ‘भारत’ काे तेस्रो गीत सार्वजनिक भएको छ । गीतकाे भिडियाेमा सलमान र कटरीनाकाे कैफको साथै सुनील ग्रोवर छन् । फिल्म ‘भारत’ का तेस्रो गीत ‘ऐथे आ’ रिलिज भएको जनाकारी सलमानले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका हुन् । गीतलाई दर्शकहरुले सकरात्मक प्रतिकृया दिएका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Vr5bOU

No comments:

Post a Comment