एजेन्सी । निर्देशक महेश भट्टकी पत्नी अभिनेत्री सोनी राजदानले आफ्नौ ठूली छोरी शाहीन भट्टको डिप्रेशनलाई लिएर चिन्ता लाग्ने बताइन् । उनी जहिले पनि ठूली छोरीको डिप्रेशनको बारेमा चिन्तित हुने गरेकी थिइन् । आफू सधै सोनीछोरीलाई ताकत दिने कोशिस गरिरहेको बताएकी छन् । हालै सोनीले एक टिभी अन्र्तवार्तामा छोरी शाहीनका किताबलाई लिएर चर्चा गरे । छोरीले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2J5JZaY
No comments:
Post a Comment