Friday, May 24, 2019

गोविन्द पराजुलि लोकदोहोरी गीत ‘मुटु सिउँदै छु’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । गायक गोविन्द पराजुलीको स्वरमा रहेको लोकदोहोरी गीत ‘मुटु सिउँदै छु’ सार्वजनिक भएको छ ।संजया परियारकाे शब्द र सङ्गीत रहेकाे ‘मुटु सिउँदै छु’ बाेलकाे गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा सन्तोष सुनमकाे रहेकाे छ । भिडियाे अत्यन्त मिठो लयमा रहेको उक्त गीतमा आफ्नो जीवनसाथी र घरपरिवारलाई छाडेर रोजगारका लागि विदेशिएपछि […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JC5zUM

No comments:

Post a Comment