काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल आजबाट सुरु हुने भएको छ । लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गर्दै अखिल नेपाल फुटबल संघले आजदेखि सुरु हुने जनाएकाे छ । छनोटको पहिलो दिन दुई खेल हुने छन् । एन्फा कम्पलेक्समा हुने पहिलो खेलमा एफसी सी एस र सरस्वतीनगर स्पोर्टस् क्लबबीच […]from खेल – News24 : Premium News Channel http://bit.ly/30v9AiN
No comments:
Post a Comment