एजेन्सी । साई पल्लवी साउथ फिल्म उद्योगको चर्चित अभिनेत्रीको नाम हो । पल्लवीले कयौं हिट फिल्महरुमा काम गरिसकेकी छन् । उनी सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ रहन्छन् । पछिल्लो समय उनले लगातार इन्स्टाग्राममा आफ्नो तस्वीरहरु सेयर गरिरहेकी छन् । उनले सेयर गरेकी तस्वीरहरु सोसल मिडियामा भाइरल बनिसेकेको छ, जसको कारण उनको् जन्मदिन पनि परेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VTkPSN
No comments:
Post a Comment