काठमाडौं । नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजन गदै आएको राष्ट्रिय वाणिज्य बैंकले दुई बर्षका लागि २४ लाख उपलब्ध गराउने गरी सम्झौता नविकरण गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठबीच सम्झौतापत्र आदन–प्रदान भएको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I6ol3h
No comments:
Post a Comment