Tuesday, May 7, 2019

युरोपेली च्याम्पियन्स : बार्सिलाेना स्तब्ध, अविश्वसनीय जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा बार्सिलोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले ४-० को जित दर्ता गर्दै समग्रमा ४-३ को जितसँगै फाइनल प्रवेश गरेको छ । सेमिफाइनलको पहिलो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Jpbz20

No comments:

Post a Comment