Sunday, May 12, 2019

इंग्लिस प्रिमियर लिगः ब्राइटनलाई ४-१ ले पराजित गर्दै म्यान्चेष्टरले जित्यो उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि ब्राइटन एण्ड होभ अल्वियोनलाई पराजित गर्दै म्यान्चेष्टर सिटीले जितेको छ । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । यो सिजनको अन्तिम खेलमा ग्लेन मुर्रेले २७ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए तर, त्यसको एक मिनेट बित्न लाग्दा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2YiBhJM

No comments:

Post a Comment