काठमाडौं । आयोजक माउण्ट ओलिभ स्कुलले प्रथम माउण्ट ओलिभ बिद्यालय स्तरिय खुला छात्र भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ । शनिबार भएको उद्घाटन खेलमा माउण्ट ओलिभ ‘ए’ ले ललित एकेडेमीलाई २५–१५, २५–१५ र २५–११ को सेटमा हराउदा दोश्रो खेलमा आयोजक ‘बि’ ले अनन्त माविलाई २५–१८, २२–२५ र २५–७ र २५–१५ को सेटमा पराजित गरेको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YfZnVE
No comments:
Post a Comment