काडमाडौँ । फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज भएको छ । अभिनेता गौरव पहाडी, भोला राज सापकोटा र अभय बराल लगायतको अभिनयमा बनेको यो फिल्मलाई दिपक वलीले निर्देशन गरेका हुन् । कथा, पटकथा महेश दवाडीले तयार पारेका यो फिल्मको निर्माण चित्र बहादुर घर्ती मगर, क्षितिज बस्नेत र दचुप्निधी रिजालले गरेका छन् । फिल्मको छायांकन हरि […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WBMuVt
No comments:
Post a Comment