एजेन्सी । अर्जेन्टिनी स्टार तथा बार्सिलाेनाका कप्तान लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । ३१ वर्षीय मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान गरिएको हो । स्पेनको एक स्वायत्त क्षेत्र (राज्य) का रूपमा मान्यता प्राप्त क्याटलान सरकारले प्रदान गर्ने यस अवार्ड ‘क्याटलान अवार्ड’का नामले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YyVfAk
No comments:
Post a Comment