एजेन्सी । अभिनेता शाहिद कपुरले बिगतको प्रेम सम्वन्ध र ब्रेकअपबारे मुख खोलेका छन् । शाहिदको यतिखेर नयाँ फिल्म ‘कबिर सिंह’ रिलिजको क्रममा छ । जुन फिल्ममा उनी एक असफल प्रेमीको भूमिकामा छन् । जसकारण उनी रिसाहा बन्न पुग्छन् । फिल्ममा शाहिदलाई मियरा आडवाणीले साथ दिएकी छिन् । फिल्म ‘कबिर सिंह’को ट्रेलर रिलिजको कार्यक्रममा पत्रकारले शाहिदसँग […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2E9ECDf
No comments:
Post a Comment