काठमाडौं । गोल्डेनपिक र ग्रिनल्यान्ड चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनपिकले टीआईएलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१४ ले हरायो । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले मनासलुलाई २५–१७, आयोजक बीएनए ‘ए’ ले नेपाल ज्ञानभूमिलाई ३५–२०, स्काइलार्कले एन्जल्स […]from खेल – News24 : Premium News Channel http://bit.ly/2W0UB0z
No comments:
Post a Comment