एजेन्सी । बलिउड फिल्म ‘कविर सिंह’ को ट्रेलर आएको छ । फिल्ममा साहिद कपुर र कियारा अद्वानी मुख्य भुमिकामा छन् । फिल्मलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेक हुन् । फिल्ममा सर्जन कविरको भूमिकामा साहिदले अभिनय गरेका छन्। कुनै व्यक्तिका प्रेमिकाको विवाह अरुसँग हुँदाको पिडालाई फिल्मका ट्रेलरमा देखाइएको छ । यो फिल्म ‘तेलुगू’ फिल्म अर्जुन रेड्डी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30evoiy
No comments:
Post a Comment