पेरिस । फ्रेन्च लिग वोन अन्तर्गत गए राति भएको खेलामा पिएसजीले शानदार जित निकालेको छ । पिएसजीको घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्दै शानदार जित निकालेको हो । पिएसजीलाई सानदार जित दिलाउनका लागि विश्वकप विजेता, किलियन एम्बाप्पेले ४ गोल गरे भने, नेयरमाले पेनाल्टी मार्फत एक गोल गरे । पहिलो हाफको ९ औं मिनेटमा पेनाल्टीमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QCvR8N
No comments:
Post a Comment