एजेन्सी । भ्यालेन्सियासँग एक एक गोलको बराबरी खेलेपछि साविक विजेता बार्सिलोना स्पेनिस लिग ला लिगाको दोस्रो स्थानमा झरेको छ । लगातार चार खेलमा स्पष्ट जित हासिल गर्न नसकेको बार्सिलोनाको ८ खेलबाट १५ अंक भएको छ भने समान खेलबाट सेभिया १६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान १५ अंक भए पनि गोलअन्तरमा बार्सिलोनाभन्दा पछि पर्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Nu9EaP
No comments:
Post a Comment