काठमाडौ । दशै नेपालीहरुको प्रमुख चाड हो । नेपालीहरु टिकाको दिन देखि पुर्णिमा सम्म टिका थाप्न र आर्शिवाद लिनमा व्यस्त हुन्छन् । केही नेपाली कलाकारहरुले दशै आफ्नो पुर्ख्यौली घर पुगेर मनाएका छन् भने केहीले काठमाडौँमै रहेर दशैँ मनाइरहेका छन् । कतिपयले टिका लगाएको तस्विरहरु आफ्नो फेसबुक, इन्स्टग्राम र ट्वीटर लगाएतको सामाजिक संजालमा राख्न भ्याइसकेको छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PV5fju
No comments:
Post a Comment