काठमाडौँ । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बन्ने भएको छ । ‘रामकहानी’ पछि सुदर्शन र पूजाले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बनाउन लागेका हुन् । अब बन्न लागेको फिल्ममा नयाँ हिरोले डेव्यु गर्दैछन् । डेव्यु गर्ने नयां नायक सोनम तोप्देन हुन् । गायक सोनमले नेपाली, हिन्दी र अंग्रेजी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CYvYIR
No comments:
Post a Comment