Sunday, October 14, 2018

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा विश्वकप पाराग्लाइडिङ आयोजना हुने

काठमाडौं । नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग विश्वकप हुने भएको छ । हालै ईण्डोनेसियामा सम्पन्न १८ औं एशियान गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाईडिङ्गको पहिलो पटक ‘पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ हुन लागेको संघका महासचिव […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PyeKEY

No comments:

Post a Comment