Sunday, October 14, 2018

मिशेज युनिभर्सल–२०१८ को ताज गुल्मीकी हिमानीलाई

प्रेम सुनार बुटवल, असोज–२८ । किशोरी र युवती पछि नेपालमा विवाहित (मिसेज )महिला  बिचको प्रतियोगितामा गुल्मीकी हिमानी गाहा थापा देश कै उत्कृष्ट श्रीमतीकाे रुपमा छनौट भएकी छिन । ग्यालम वल्र्ड ईन्टरटेन्टमेण्टले आयोजना गरेको मिशेज युनिभर्सल नेपाल २०१८ को प्रतियोगितामा ३० जना सहभागी महिलाहरुलाई पछाडी पार्दै हिमानीले मष्ट क्रियटिभ र मष्ट एफबि पब्लिक च्वाईसको ताज पहिरिएकी हुन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pTFxAm

No comments:

Post a Comment