काठमाडौं, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइदैछ । दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइदैछ । सर्वसाधरण, विभिन्न पेसा–व्यवसायी, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका व्यक्ति सबैलाई दसैंले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Aik4ah
No comments:
Post a Comment