खजुरा, बाँके, २ कात्तिक : बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले हात पारेको छ । कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा राकर्सले शहीद स्मारक राझालाई शून्यका विरुद्ध एक गोलले विजयी हराएको थियो । सो प्रतियोगितामा विजेता राकर्सले रु ३५ हजार, दोस्रो हुने राँझाले रु १५ हजार र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RY768p
No comments:
Post a Comment