काठमाडौं। हरेक शुक्रबार दुर्इ वा तीन चलचित्रको भिड्दै आएको नेपाली चलचित्र क्षेत्रमा अाजबाट भने एकमात्र चलचित्र ‘निर्जला’ प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन र प्रकाशचन्द्र न्यौपानेको निर्माण रहेको याे चलचित्र गाउँले परिवेशको कथामा निर्माण गरिएकाे हो । अशोक खड्काको द्वन्द्व र रवि कोइरालाको छायाँकन रहेको यस चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xZc10w
No comments:
Post a Comment