Thursday, October 4, 2018

नाना पाटेकर र तनुश्रीको विवाद चुलिंदो

एजेन्सी,मुम्बई । बलिउड नायिका तनुश्री दत्तले एक दशक अघि चलचित्र ‘हर्न ओके प्लीज’को सेटमा दुर्ब्यवहार र यौन उत्पीडन गरेको आरोप लगाएसँगै बलिउड यतिखेर दुई भागमा बाँडिएको छ ।एक थरी नानाको समर्थनमा र अर्कोथरी नायिकाको समर्थनमा देखिएका छन् । यद्यपी नानाले भने दश बर्षअघिको आफुमाथि लागेको आरोप सत्य नभएको प्रतिक्रिया दिइरहेका छन् । अरोपको खन्डन गर्दै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DYAfxt

No comments:

Post a Comment