Wednesday, October 3, 2018

शाहरुख र ऐश्वर्या एशियाका १०० प्रभावशाली ब्यक्तीहरुको सूचीमा

एजेन्सी । बलिउड स्टार अभिनेता शाहरुख खान र नायिका ऐश्वर्या राय एशियाको सय प्रभावशाली ब्यक्तीहरुको सूचीमा परेका छन् ।एशियन जीयोग्राफीक पत्रिकाले शाहरुख र ऐश्वर्याको नाम सार्बजनिक गर्दै पत्रिकाको फ्रन्ट पेजमा छापेको छ ।पत्रिकाले शाहरुख ऐश्वर्या सँगै भारतका क्रिकेटर सचिन तेन्दुलकर,ब्यापारी मुकेश अम्बानी,महिला ब्यवसायी किरण मजुमदार तथा लेखक अरुणधती रायलाई पनि प्रभावशाली ब्यक्तीहरुको सूचीमा समेटेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RmJQAB

No comments:

Post a Comment