काठमाडौं। चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री नीता ढुंगानाकाे नृत्य रहेकाे ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक भएकाे हाे । गीतमा नीतालार्इ अभिनेता करण बर्माले साथ दिएका छन् । गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा फरक अवतारमा देखिएकी छिन् भने उनका साथै वुद्दि तामाङ र निर्देशक देवकुमार श्रेष्ठ पनि भिडियोमा देखिएका छन् । देवकुमार श्रेष्ठले निर्देशन गरेकाे चलचित्रले नेपाल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IB1MDN
No comments:
Post a Comment