Saturday, October 27, 2018

नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले गरे इन्गेजमेन्ट

काठमाडौं । पछिल्लो समय निकै सम्भावना बोकेकी नयिकाको रुपमा नवनायिका दीपिका प्रसाईलाई लिने गरिन्छ । चलचित्र ऐश्वर्य मार्फत चलचित्र क्षेत्रमा डेव्यु गरेकी प्रसाईको यतिबेला चलचित्र ‘छक्का पन्जा ३’ देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ । उनै नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईको इन्गेजमेन्ट भएको छ । दुबैले सामाजिक सञ्जालमा फोटो राखेर क्याप्सन लेख्दै आफ्नो सपना […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CKyeCv

No comments:

Post a Comment