Saturday, October 27, 2018

बुटबल ब्लास्टर्सकाे विजयी सुरुआत, साेमपालकाे टाेलीसँग पारसकाे टोली ७० रनले पराजित

पाेखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटबल ब्लास्टर्सले विजयी सुरुआत गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको टोली चितवन राहिनोजलाई ७० रनले हराउँदै बुटबलले शानदार विजयी सुरुआत गरेको हो । पोखरा रंगशालामा सोमपाल कामी नेतृत्वको टोली बुटबलले दिएको १३६ रनको लक्ष्य पछ्याएको चितवन १६ ओभर ५ बलमा ६५ रनमै समेटियो । चितवनका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CIOlRi

No comments:

Post a Comment