Sunday, October 14, 2018

जिल्लामा रहेका फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौँ । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका ‘बी’ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NGPQRz

No comments:

Post a Comment