Sunday, October 14, 2018

विवादित अभिनेत्री नम्रता भन्छिन् – ‘मलाइ मेरो उपन्यास ल्याउनु छैन’

काठमाडौं । पोर्न भिडियो बनाइएर चर्चामा रहेकी नायिका नम्रता श्रेष्ठले आफुलाई आफ्नो ब्यक्तीगत जिवन सार्बजनीक गर्ने कुनै इच्छा नभएको बताएकी छिन् ।पछिल्लो समय फिल्म प्रसाद मार्फत मिडियामा छाइरहेकी नम्रताको वास्तविक जिवनमा आधारीत रहेर सविन प्रियासनले उपन्यास लेख्न लागेको भन्ने खबर बाहिरीएको थियो । यस विषयमा कुरा गर्दा नायिका श्रेष्ठले उपन्यास लेख्ने लेखकलाई आफुले औपचारीक सहमति […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CfKzyk

No comments:

Post a Comment