Friday, October 12, 2018

नेयमारले ह्याट्रिक गरेको खेल ‘म्याच फिक्सिङ’ आशंकामा छानबिन हुने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगमा नेयमारले ह्याट्रिक गरेको खेल ‘म्याच फिक्सिङ’ आशंकामा छानबिन हुने भएको छ । गत साता लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) र सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडबीच भएको खेल ‘म्याच फिक्सिङ’ आशंकामा छानबिन हुने भएको हो । सर्बियालीविरुदको खेलामा पीएसजीले ६१ गोल अन्तरको जित निकाल्दा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक गरेका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OqVflm

No comments:

Post a Comment