काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कदै छ । अपराजित रहँदै नेपाली टोलीले नेट रन रेटका आधारमा उपाधि जितेको नेपालली क्रिकेट टोली मालिन्डो एयर मार्फत शनिबार दिउँसो स्वदेश आइपुग्ने बताइएको छ । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप लामिछाने भने मलेसियाबाटै अफगानिस्तान प्रिमियर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2A6y7zt
No comments:
Post a Comment