Friday, October 5, 2018

नेपालको लगातार दोस्राे जित : सन्दीप एक्लैले लिए ५ विकेट, पारसकाे अर्धशतक !

काठमाडाैँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी यात्रा जारी राखेको हो । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आज पनि मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो । मलेसियाको बायुमास ओभल मैदानमा टस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zVcaU0

No comments:

Post a Comment