काठमाडाैँ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल अन्तर्गत साविक विजेता नेपालले समूहको दोस्रो खेलमा आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । तुलनात्मक रुपमा बलियो प्यालेस्टाइनविरुद्धको खेल नेपालका लागि गर या मरको अवस्थामा छ । नेपाललार्इ सामान्य जितले मात्रै पुग्दैन । सेमिफाइनलमा पुग्नका लागि कम्तिमा ३–० को अन्तरमा जित निकाल्नुपर्छ । बंगलादेशको सिलेटमा हुने खेल नेपाली समय अनुसार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BYdIy4
No comments:
Post a Comment