हरिशजङ्ग क्षेत्री काठमाडौं । राजधानीमा जारी इण्डो नेपाल अण्डर १९ टि ट्वान्टी मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले भारतलाई ३८ रनले पराजित भएको छ ।यु–१९ का पुर्व राष्ट्रिय खेलाडी प्रेम तामाङको अलराउन्ड प्रदर्शनमा नेपालले भारतलाई हराउदा तामाङ मंगलबारको खेलका प्लेयर अफ द म्याच घोषित भएका थिए । तामाङलाई आयोजना संस्था नेपालयका चिप अप्रेटिङ अफिसर सुमन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AnMIXo
No comments:
Post a Comment