काठमाडौँ। थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ गरिएको छ । यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी र पुम्से विधामा नेपालका ५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त च्याम्पियनसीपका लागि दुई अफिसियलसहित ६० सदस्यीय नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै नेपाल तेक्वोन्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NXPp5P
No comments:
Post a Comment