गएराति भएकोे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ ।अर्जेन्टिनालाई खेलको अन्तिम समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो । नेयमार र कोटिन्हो सम्मिलित टोली मैदानमा उत्रँदा मेसी विना अर्जेन्टिना आमनेसामने भएको थियो । निकै आक्रामक प्रदर्शन गरेपनि अर्जेन्टिनी गोलरक्षकको अगाडी ब्राजिल लाचार जस्तै देखिएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोश्रो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NIBhNv
No comments:
Post a Comment