अमर काफ्ले इनरुवा । फूलपातीको साँझ सुनसरीको इनरुवा मङगोलियन मय बन्न पुग्यो । छिप्पिँदो चिसोको पर्वाह नगरी महेन्द्रचौकमा भेला भएका इनरुवाबासी इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेघा रिदम इभ २०१८ मा राजु लामा एण्ड बैण्डको प्रस्तुतीमा झुमेका थिए । स्थानीय कलाकार रविन नेपाल सहितका केही बैण्डले सुरुवाती प्रस्तुती पस्केपनि दर्शककालागि आर्कषण भने राजु लामा थिए […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RUF6Td
No comments:
Post a Comment