काठमाडौँ । जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा पुरुष समूहतर्फ नेपाली टोली विजयी भएको छ । गए राति सम्पन्न छैटाैँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NU0Yjc
No comments:
Post a Comment