Monday, October 1, 2018

सशस्त्र प्रहरीले प्रयोग गर्दैै आइरहेको खेलमैदान फिर्ता गराउन पहल शुरु

कुश्मा । पर्वत सदरमुकाम कुश्मा नगरपालिका–५ बडागाउँस्थित सशस्त्र प्रहरीले प्रयोग गर्दैै आइरहेको पुरानो खेलमैदान फिर्ता गराउन पहल शुरु गरिएको छ । बडागाउँ चौर २०५८ सालदेखि सशस्त्र प्रहरी बलको चण्डिका गणले प्रयोग गर्दै आएको छ । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा सशस्त्र प्रहरीले सो चौर प्रयोग गरेको हो । विभिन्न खेल प्रतियोगिता हुने मैदानलाई पुनः प्रयोगमा ल्याई सशस्त्र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zL5KGS

No comments:

Post a Comment