काठमाडौं । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को छायाङ्कन यतिबेदा दार्जिलिङमा भइरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ सकिएको निर्माण पक्षले जानकारी दिए । चलचित्रका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार चलचित्रको दुई वटा गीत र ५० प्रतिशत छायाङ्कन सकिसकेको र तिहार सम्म चलचित्रको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NDP08c
No comments:
Post a Comment