पोखरा, २६ असोज । ओलम्पियन शिरिष गुरुङ्गले पोखराको फेवातालमा सम्पन्न ८ औं ओपन वाटर स्विमिङ्ग च्याम्पियनसिप २०१८ जितेका छन् । उनले २.५ कि.मि.को दुरी २१ मिनट ३२.६७ सेकेन्डमा पुरा गरे । गुरुङ्गले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । गुरुङ्गले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यस अघिको संस्करण […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OitbjT
No comments:
Post a Comment