Friday, October 26, 2018

एक खेल बाँकी रहँदै पाकिस्तानले जित्याे टी-२० सिरिज

काठमाडाैँ । अष्ट्रेलियाबिरुद्धको टी–२० क्रिकेट त्रि-श्रृंखलाकाे उपाधि पाकिस्तानले कब्जा गरेको छ । तीन खेलमा एक खेलअगावै पाकिस्तानले सिरिज जितेको हो । गएराति भएको दोस्रो खेलमा पाकिस्तानले अष्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको थियो । पाकिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मध्यक्रमका ग्लेन म्याक्सवेलले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Riqqfr

No comments:

Post a Comment