Friday, October 26, 2018

यी हुन् दिपिका-रणवीरको बिहेकाे निम्तो पाउने चार ‘भाग्यमानी’ ?

एजेन्सी। बलिउड स्टार दिपिका पादुकोण र रणवीर सिंहले आगामी नोभेम्बर १४ मा बिहे गर्दै छन् । उनीहरूकाे बिहे यतीबेला बलिउड मिडियाहरूमा चर्चाकाे विषय बनेकाे छ । केही मिडियाकाे जानकारी अनुसार दिपिका र रणवीरले प्रमुख वैवाहिक समाराेह सानाे पारिवारिक जमघटमा मात्र गर्ने बताएका छन् ।  प्रमुख वैवाहिक समाराेह परिवारका मुख्य सदस्य मात्र रहनेछन् । उक्त समाराेहमा बलिउडका केवल चार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zaZrLg

No comments:

Post a Comment