Monday, October 29, 2018

जितु नेपालले रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ ल्याउँदै

काठमाडाैं। अब नेपालमा पनि चाँडै नै कमेडी रियालिटी शाे अाउने भएकाे छ । हाँस्य सिरियलबाट मनाेरन्जन लिरहेका नेपाली दर्शकले अब रियालिटी शाेबाट पनि मनाेरन्जन लिन पाउने भएका छन् । चर्चित हाँस्य कलाकार जितु नेपालले नेपाल टेलिभिजनमार्फत कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ लिएर दर्शकमाझ आउने भएका छन् । यस रियालिटी शाे काे अध्यक्षमा दिपाश्री निरौला रहनेछिन् भने कलाकार राजाराम पौडेललाई पनि शोमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qjj67N

No comments:

Post a Comment